२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

धरहराबाट देखिएको दृश्य (फोटोफिचर)

ADV
अस्मिता बम
२०८१ असोज १६ गते १२:४४
धरहराबाट देखिएको दृश्य (फोटोफिचर)

काठमाडौंः असोज ३ गते संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको धरहरा अवलोकनका लागि दैनिक उल्लेख्य मात्रामा मानिसहरु आउने गरेका छन् । सरकारले प्रतिदिन एक हजार टिकटको व्यवस्था गरेपनि धरहरा अवलोकनका लागि आउनेहरुको संख्या भने उल्लेख्य देखिएको छ ।

विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माण गरी नौ वर्षपछि खुला गरिएको हो । धरहरा अवलोकनका लागि भने https://dharahara.gov.np/ मा गइ अग्रिम अनलाइन फर्म भर्नुपर्ने व्यवस्था छ । 

हेनुहोस् तस्बिरहरु:

ADVADV

सम्बन्धित खबर

Advertise