काठमाडौंः असोज ३ गते संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि खुला गरिएको धरहरा अवलोकनका लागि दैनिक उल्लेख्य मात्रामा मानिसहरु आउने गरेका छन् । सरकारले प्रतिदिन एक हजार टिकटको व्यवस्था गरेपनि धरहरा अवलोकनका लागि आउनेहरुको संख्या भने उल्लेख्य देखिएको छ ।
विसं २०७२ सालको भूकम्पले भत्किएको धरहरा पुनःनिर्माण गरी नौ वर्षपछि खुला गरिएको हो । धरहरा अवलोकनका लागि भने https://dharahara.gov.np/ मा गइ अग्रिम अनलाइन फर्म भर्नुपर्ने व्यवस्था छ ।
हेनुहोस् तस्बिरहरु: