काठमाडौं : एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको उद्घाटन खेलमा काठमाडौं स्पाइकर्सलाई हराउँदै ललितपुर क्वीन्सले विजयी शुरुवात गरेको हो ।
ललितपुरले काठमाडौंलाई ३–१ को सेटमा हरायो । ...