काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीमाथिको तौल समूहमा कास्य पदक जितेका हुन् ।
टोयाहाशी जिम्नेसियममा बुधबार भएको प्रतिस्पर्धामा शेर्पा सेमिफाइनलमा इरानका महमुद नेमातीसँग ५–० ले ...