२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

राशिफल

वृष
वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अनुकूल रंग : सेतो मित्र राशि : मकर, कुम्भ अनुकूलअंक :६
विक्रम संवत् २०२४ वृष राशि को राशिफल

गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। अर्थ अभावले पनि सताउन सक्छ। सामान्य काममा धन र श्रम खर्चनुपर्ला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा समेत कमजोरी अनुभूति हुनेछ। अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छन्। स्वास्थ्य-उपचारमा खर्च बढ्नेछ।

अरु राशिफल