२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

राशिफल

कर्कट
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अनुकूल रंग : सेतो क्रीम मित्र राशि : वृश्चिक, मीन,तुला अनुकूलअंक :२
विक्रम संवत् २०२४ कर्कट राशि को राशिफल

चिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले मन खिन्न रहनेछ। तापनि मिहिनेतले मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषिबाट सामान्य लाभ मिल्नेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा पनि सोचेजस्तो प्रगति गर्न नसकिएला।

अरु राशिफल