२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

राशिफल

मिथुन
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा
अनुकूल रंग : हरीयो मित्र राशि : मेष, तुला, कुम्भ, सिंह, कन्या अनुकूलअंक :५
विक्रम संवत् २०२४ मिथुन राशि को राशिफल

मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। यात्राका क्रममा वादविवाद भए पनि उद्देश्य पूरा नहुन सक्छ।

अरु राशिफल