२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

Nada
२०८१ चैत ६ गते १२:१२
Shares
नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

ncell

त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित खबर