२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

बढ्यो सुनको मूल्य

shivam cement
२०८२ वैशाख १६ गते १०:५५
Shares
बढ्यो सुनको मूल्य

काठमाडौँ : स्थानीय बजारमा सुनको मूल्य बढेको छ । पाँच सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमवार प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। सोमवार पनि सोही मूल्यमा कायम भएको थियो ।

सम्बन्धित खबर