२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

सहिद परिवारको घरमा प्रचण्डको बास

Nada
२०८२ वैशाख १७ गते ०८:३१
Shares
सहिद परिवारको घरमा प्रचण्डको बास

कञ्चनपुर : जनयुद्धमा श्रीमान् पुष्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएराति बास बसेका छन् ।

ncell

कञ्चनपुरको पुनर्वास नगरपालिका–२, मोतिबस्तीस्थित सहिद परिवारको घरमा अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो। खिमा शर्मा अहिले आफ्नो जेठो छोरासँग बस्दै आएकी छिन् ।

जनयुद्धमा यस ठाउँबाट १५ जना सहिद भएका थिए । 

ताजा खबर

सम्बन्धित खबर