२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम स्थगित

Nada
२०८२ वैशाख १७ गते १३:३३
Shares
नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम स्थगित

काठमाडौंः नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रम स्थगित भएको छ ।

ncell

नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी प्रज्ञा भवनबाट पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको हो । 
 

ताजा खबर

सम्बन्धित खबर