२०८२ वैशाख १८ गते बिहिवार / May 01 , 2025 , Thursday
२०८२ वैशाख १८ गते बिहिवार
Ads

सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति, मन्त्रिपरिषद्‍ले अनुमोदन गरे आन्दोलन रोकिने

मध्यान्ह
२०८२ वैशाख १७ गते २०:०७
सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति, मन्त्रिपरिषद्‍ले अनुमोदन गरे आन्दोलन रोकिने

काठमाडौं : सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ ।

बुधबार साँझ सम्पन्न शिक्षक महासंघका प्रतिनिधि र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तसहितको सरकारी वार्ता टोलीबीच सहमति भएको हो ।

मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ ।

अब मन्त्रिपरिषद्‍ले अनुमोदन गरे शिक्षक आन्दोलन रोकिने महासंघले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर