२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

पेस्तोल पड्काउँदै नाचेपछि जसपा नेपालकी नेतृलाई प्रहरीले सोधपुछका लागि बोलायो

Nada
२०८२ वैशाख १८ गते ११:३६
Shares
पेस्तोल पड्काउँदै नाचेपछि जसपा नेपालकी नेतृलाई प्रहरीले सोधपुछका लागि बोलायो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसबारे छानबिन सुरु गरेको छ ।

ncell

भिडियोमा डा. सिंहसँगै अन्य मानिसहरू पनि नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड हवाई फायर गरेको धुवाँ उडेको दृश्य पनि भिडियोमा देखिन्छ ।

भिडियो भाइरल भएपछि प्रहरीले छानबिन गर्न डा. सिंहलाई बोलाएको छ । डा. सिंह पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादेवकी छोरी हुन् । 

ताजा खबर

सम्बन्धित खबर