काठमाडौं : गायिका रचना रिमालको स्वरमा नयाँ गीत 'धोका' सार्वजनिक भएको छ । सुदन खत्रीको शब्द रहेको गीत टीडीके इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
राजेन्द्र पाण्डेको छायांकन रहेको उक्त गीतको भिडियोलाई वान वर्ल्ड प्रोडक्सनले बजारमा ल्याएको हो । उक्त गीत बी-माइनर रेकर्डिङमा रेकर्ड गरिएको हो ।
तिलक कट्टेलको म्युजिक संयोजन रहेको उक्त गीतलाई सुमन केसीले एरेन्ज गरेका हुन् ।
हेर्नुहोस् गीतको भिडियो :
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies