२०८२ जेठ २ गते शुक्रवार / May 16 , 2025 , Friday
२०८२ जेठ २ गते शुक्रवार
Ads

नीति तथा कार्यक्रम राष्ट्रिय सभामा टेबुल

मध्यान्ह
२०८२ वैशाख १९ गते १८:०१
नीति तथा कार्यक्रम राष्ट्रिय सभामा टेबुल

काठमाडौंः राष्ट्रिय सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ । 

सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरे । 

सभाको बैठकले राष्ट्रपतिबाट संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन समेत गरेको छ । सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राखेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।

ADV

सम्बन्धित खबर