२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

दिल्लीमा भारी वर्षाले रूख ढल्दा ४ जनाको मृत्यु

Nada
२०८२ वैशाख २० गते ०९:५७
Shares
दिल्लीमा भारी वर्षाले रूख ढल्दा ४ जनाको मृत्यु

काठमाडौं शुक्रबार दिल्ली र राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा भारी वर्षा र तिब्र हावा चल्दा कम्तिमा चार जनाको मृत्यु भएको छ । 

ncell

दिल्लीको द्वारका क्षेत्रमा घरमा रूख ढल्दा एक महिला र उनका तीन सन्तानको मृत्यु भएको हो । खराब मौसमले यात्रामा पनि ठूलो अवरोध पुर्‍याएको छ । 

स्थानीय मिडियाका अनुसार धेरै क्षेत्रहरूमा पानी जमेको र बिजुली कटौती भएको रिपोर्ट गरिएको छ । जसले गर्दा शहरभर ट्राफिक समस्या भएको छ । 

ताजा खबर

सम्बन्धित खबर