२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

काठमाडौँमा बिहानदेखि वर्षा 

Nada
२०८२ वैशाख २१ गते ०८:४६
Shares
काठमाडौँमा बिहानदेखि वर्षा 

काठमाडौँ : काठमाडौँ उपत्यकामा  बिहानदेखि हल्का वर्षा भइरहेको छ।  काठमाडौँसहित देशका केही भू-भागमा आज बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ncell

कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्यांग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।

ताजा खबर

सम्बन्धित खबर