२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु

Nada
२०८२ वैशाख २१ गते ०८:५३
Shares
दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु

काठमाडौँ : दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

ncell

शनिवार दिउँसो ३ बजे चट्याङ लागेर घाइते भएका नौमूले गाउँपालिका-८ चौराठाका ३१ वर्षीय दशरथ चन्दको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले प्रशासनलाई बताए । 

चट्यांग लागेर घाइते भएकी श्रीमती छोरी र तीन वर्षका छोराको हाल दैलेख अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर