२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मन्त्रीकी आमा

shivam cement
२०८२ जेठ १७ गते ०६:१०
Shares
मन्त्रीकी आमा

–तृष्णा थापा

मन्त्रीकी आमा
अकालमै मरिछन्
पशुपतिमा एउटा बेवारिसे रमिता
बनेको त्यो लास
सबैले भन्दैछन् मन्त्रीकी आमा रे 
सन्तान सम्पत्तिको लडाइँमा
आमाको लासको लाजनीति
मन्त्री कुर्सी जोगाउने भागदौडमा
आमा मन्त्री छोरोको पर्खाइमा
बेवारिसे लास !!

सम्बन्धित खबर