२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

भारतमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

Nada
२०८२ असार १ गते ०९:३७
Shares
भारतमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौँ : भारतको उत्तराखण्ड प्रदेशको रुद्रप्रयागमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

ncell

आइतवार बिहान केदारनाथ मन्दिर दर्शन गरेर फर्किँदै गरेका यात्रुहरू सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित ७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

दुर्घटनाको खबर पाउनासाथ उद्धार टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको छ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ । 

ताजा खबर

सम्बन्धित खबर