२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

रास्वपा र राप्रपाको अवरोधबीच प्रतिनिधिसभा बैठक जारी

shivam cement
मध्यान्ह
२०८२ असार २ गते १३:०८
रास्वपा र राप्रपाको अवरोधबीच प्रतिनिधिसभा बैठक जारी

काठमाडौं : प्रतिनिधिसभा बैठक आज पनि विपक्षी दलहरूको विरोधका बीच अघि बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले विरोध जनाइरहे पनि सभामुख देवराज घिमिरेले संसदको कारबाही अघि बढाएका हुन् ।  

सभामुख घिमिरेले संसद बैठक सञ्चालन गरेपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने मागसहित नारा लगाइरहेका छन् ।

यता राप्रपाले भने बैठक बहिष्कार गरेको छ । राप्रपाले आइतबार पनि बैठक बहिष्कार गरेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise