२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

यस्तो रहनेछ आज देशभरको मौसम

shivam cement
२०८२ असार ४ गते ०७:१८
Shares
यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौँ : बुधबार देशभर साधरणतया बदलीदेखि पूर्णयता बदली रहनेछ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । 

देशका उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर