२०८२ चैत ८ गते आइतवार / Mar 22 , 2026 , Sunday
२०८२ चैत ८ गते आइतवार
Ads

कालीगण्डकी करिडोर गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा 

shivam cement
२०८२ असार ४ गते १०:३७
Shares
कालीगण्डकी करिडोर गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा 

काठमाडौँ : पहिरोका कारण सोमवारदेखि अवरुद्ध काली गण्डकी कोरिडोरअन्तर्गत गुल्मी खण्डको सडक एकतर्फी सञ्चालनमा आएको छ ।

सडकको पहिरो आशिंकरुपमा हटाएपछि हिजो बेलुकादेखि सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मी जनाएको छ ।

काली गण्डकी गाउँपालिका-६ को बरल्बामा सोमवार दिउँसो सडक माथिबाट ढुंगासहितको सुक्खा पहिरो खसेपछि सडक पुर्णरूपमा अवरुद्ध थियो ।

सडक निर्माण कम्पनी कालीका कन्ट्रक्सनले डोजर र उपकरण प्रयोग गरी सडक छेउको पहिरो पन्छाएपछि एकतर्फी रूपमा सडक सञ्चालन आएको हो । 

ताजा खबर

सम्बन्धित खबर