२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सांसद थापाले संसदमा च्याते बजेट पुस्तिका

Nada
२०८२ असार ५ गते १४:००
Shares
सांसद थापाले संसदमा च्याते बजेट पुस्तिका

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् ।

ncell

बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले बजेट नेतामुखि भएको भन्दै बजेट पुस्तिका च्यातेका हुन् ।

भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र नभइ धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको उनले बताए ।

दैलेख हुँदै जुम्ला जाने सडकमा ७९ किलोमिटर दूरी छोटिन्छ भन्दा सरकारले नसुनेको उनले बताए ।

ताजा खबर

सम्बन्धित खबर