२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु 

Nada
२०८२ असार २२ गते ०९:४५
Shares
सेफ्टी ट्यांकीमा खसेर एक महिलाको मृत्यु 

चितवन : सेफ्टी ट्यांकीमा खसेर महिलाको मृत्यु भएको छ ।

ncell

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् ।

घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्यांकीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सेफ्टी ट्यांकीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 
 

ताजा खबर

सम्बन्धित खबर