काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले आसन्न महाधिवेशनमा अध्यक्षमा उठने घोषणा गरेका हुन् ।
उनलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर राणा लगायतले नेताहरुले पनि साथ दिएका छन् । राणाले महामन्त्री पदमा उम्मेदवारी दिने बताएका छन् ।
मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने राप्रपाको एकता महाधिवेशनमा करिब ४ हजार ५ सय प्रतिनिधि सहभागी हुँदैछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies