२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

shivam cement
२०८२ पुष ६ गते ०७:४५
Shares
आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौँ : हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विभागले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान पहाडी र हिमाली भू-भागमा आंशिक बदली रही तराईमा हुस्सु लागेको छ ।

दिउँसो देशभर आंशिक बदली रहने छ। राति पनि देशभर आंशिक बदली रहने महाशाखाको भनाइ छ । देशका तराई भू-भागमा तापक्रम हल्का घट्ने तथा हुस्सु लाग्ने सम्भावना रहेकाले सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर