२०८२ वैशाख ६ गते शनिवार / Apr 19 , 2025 , Saturday
२०८२ वैशाख ६ गते शनिवार
Ads

हामी नेपाली ग्लोबल सिसेल्सद्वारा रक्तदान कार्यक्रम सञ्चालन

draupadi film
अनिल बानिया
२०८१ साउन १३ गते २१:४७
हामी नेपाली ग्लोबल सिसेल्सद्वारा रक्तदान कार्यक्रम सञ्चालन

सिसेल्स : हामी नेपाली ग्लोबल सिसेल्सद्वारा लादिक आइल्याण्डमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा २६ जना नेपालीहरुले रक्तदान गरेका छन् । 

सरकारी लादिक अस्पतालको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा सिसेल्स प्रहरीले सहयोगी भूमिका खेलेको थियो । सो अवसरमा हामी नेपाली ग्लोबल संस्थाका प्रथम उपाध्यक्ष विजय थापा, महासचिव सुरेन्द्र कुँवर, सचिव आइन्द्र योङ्या, बोर्ड अफ डाइरेक्टर रामजी बस्नेत, लादिक आइल्याण्ड  संयोजक भक्त अस्लामी मगर लगायतको उपस्थित रहेको थियो । 

रक्तदान कार्यक्रम पहिलो पटक आयोजना गरिएको र सबैमा सूचना पुर्‍याउन नसकिएको र  अब हरेक तीन/तीन महिनामा बृहत्त रक्तदान कार्यक्रम गरिने संस्थाका अध्यक्ष दिपेन्द्र कुँवरले जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise