२०८३ कार्तिक ६ गते शुक्रवार / Oct 23 , 2026 , Friday
२०८३ कार्तिक ६ गते शुक्रवार

व्यवसायी दीपक भट्ट पक्राउ

Nada
२०८२ चैत १९ गते १४:५६
Shares
व्यवसायी दीपक भट्ट पक्राउ

काठमाडौं : व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी भट्टलाई प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो ।

ncell

यसअघि अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो । भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो ।

uae

सम्बन्धित खबर