२०८३ कार्तिक ८ गते आइतवार / Oct 25 , 2026 , Sunday
२०८३ कार्तिक ८ गते आइतवार

नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य 

Nada
२०८३ वैशाख ८ गते १९:००
Shares
नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य 

काठमाडौँ : टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने छन् ।

ncell

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा युएईले नेपाललाई १२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस गुमाएर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको हो ।

अब नेपालले सिरिज जितका लागि १२९ रनको लक्ष्य पछ्याउनेछ ।

ताजा खबर

सम्बन्धित खबर