२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेप्सेका अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा

Nada
२०८३ वैशाख १५ गते १०:५१
Shares
नेप्सेका अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा

काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन् । बस्यालले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राजीनामा बुझाएका हुन् ।

ncell

तत्कालीन सरकारले बस्याललाई २०८२ भदौ १९ गते नेप्सेको अध्यक्षमा नियुक्त गरेको थियो । उनले आफ्नो कार्यकाल एक वर्ष नहुँदै नेप्सेबाट राजीनामा दिएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर