काठमाडौंः अर्थमन्त्री जनार्दन शर्माको शपथ साँझ ६ बजे हुने भएको छ ।
संसदीय विशेष छानबिन समितिले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको निष्कर्षसहितको प्रतिवेदन बुझाएपछि पुनः अर्थमन्त्रालयको जिम्मेवारी पाएका शर्माले आज साँझ ६ बजे राष्ट्रपति भवन शितल निवासमा शपथ लिने प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
पदबाट राजीनामा दिएको २५ दिनपछि आज पुनः अर्थमन्त्रीमा नियुक्त भएका हुन्।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies