२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

माओवादी केन्द्रलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको प्रण

ADV
मध्यान्ह
२०८१ साउन २२ गते १७:२२
माओवादी केन्द्रलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको प्रण

विराटनगर: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई एकताबद्ध गर्ने प्रण गरेका छन् । 

पार्टीको कोशी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज सम्बोधन गरेपछि पत्रकारहरूसँग उनले सर्ब तहमा पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। 

अध्यक्ष दाहालले पार्टीका स्थापित ‘एजेन्डा’लाई जनतासमक्ष लैजान कार्यकर्ता र सिङ्गो पार्टी लागिपर्ने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise