२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सरकारले तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ दिइने

Nada
२०८३ वैशाख २८ गते १६:३२
Shares
सरकारले तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’ दिइने

काठमाडौं : सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने नीति लिएको छ ।

ncell

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिने उल्लेख गरेको हो ।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल सरकारले तोकेभन्दा माथिको लगानी गर्ने लगानीकर्तालाई नेपाल लगानी भिसा उपलब्ध गराइने जानकारी दिएका हुन् ।

ताजा खबर

सम्बन्धित खबर