२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

धितोपत्र निकाय, नेप्सेलगायतको पुनर्संरचना गरिने

Nada
२०८३ वैशाख २८ गते १६:३६
Shares
धितोपत्र निकाय, नेप्सेलगायतको पुनर्संरचना गरिने

काठमाडौं : सरकारले धितोपत्र निकाय, नेप्से तथा सिडिएससी प्रणालीको पुनर्संरचना गर्ने नीति लिएको छ ।

ncell

सोमबार संघीय संसदको दुबै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले यस्तो काम गर्ने बताएका हुन् ।

साथै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युअल फन्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने भएको छ ।

ताजा खबर

सम्बन्धित खबर