२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पक्राउ 

Nada
२०८३ वैशाख ३० गते १०:४४
Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीइओ पक्राउ 

काठमाडौँ : नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्  ।

ncell

स्मार्ट सेल घोटाला प्रकरणमा मुछिएका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बुधबार पक्राउ गरेको हो ।  

गैरकानुनीरूपमा सरकारको स्वामित्वको सम्पत्ति अर्को कम्पनीलाई बेच्ने कार्यमा  पाण्डेको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सीआईबीको भनाइ छ ।
 

ताजा खबर

सम्बन्धित खबर