२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

नेपाल बैंकको अध्यक्षमा पौडेल

Nada
२०८३ जेठ ५ गते २०:४१
Shares
नेपाल बैंकको अध्यक्षमा पौडेल

काठमाडौं : नेपाल बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा शोभाकान्त पौडेल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पौडेललाई अध्यक्षमा नियुक्त गरेको हो ।

ncell

उनले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेकी सञ्चालक माया आचार्यले दिएको राजीनामा स्वीकृत भएपछि उक्त पद रिक्त बनेको थियो ।

ताजा खबर

सम्बन्धित खबर