२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

Nada
२०८३ जेठ ८ गते १२:१४
Shares
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

ncell

आज सुन तोलामा एक सय रुपैयाँले घटेर २ लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार भने सुन प्रतितोला २ लाख ९३ हजार ८ रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।

आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ५०  रुपैयाँमा कारोबार भएको थियो ।

ताजा खबर

सम्बन्धित खबर