२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

तोलामा २८ सयले घट्यो सुनको मूल्य

Nada
२०८३ जेठ १० गते १२:२१
Shares
तोलामा २८ सयले घट्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य तोलामा रु दुई हजार ८०० ले घटेको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला रु दुई लाख ९३ हजार ७०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९० हजार ९०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु १०५ ले घटेको छ । शुक्रबार प्रतितोला रु पाँच हजार ११५ मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने पाँच हजार १० निर्धारण भएको छ ।

ताजा खबर

सम्बन्धित खबर