२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

तोलामा १९ सयले बढ्यो सुनको मूल्य

Nada
२०८३ जेठ ११ गते ११:५१
Shares
तोलामा १९ सयले बढ्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९० हजार ९०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९२ हजार ८०० तय भएको छ ।

यसैगरी, चाँदीको मूल्य तोलामा रु १४० ले बढेको छ । आइतबार प्रतितोला रु पाँच हजार १० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु पाँच हजार १५० निर्धारण भएको छ । 

ताजा खबर

सम्बन्धित खबर