२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

सिन्धु विकास बैंकको सिइओमा केसी नियुक्त

Nada
२०८३ जेठ ११ गते २०:४४
Shares
सिन्धु विकास बैंकको सिइओमा केसी नियुक्त

काठमाडौं : सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशकुमार केसी नियुक्त भएका छन् । जेठ १० गते बसेको बैंक सञ्चालक समिति बैठकले केसीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ncell

आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा केसी नियुक्त भएका हुन् । बैंकिङ क्षेत्रमा २० वर्षका अनुभव भएका केसी चार्टर्ड एकाउन्टेन्टसमेत हुन् । तत्कालीन मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत र कुमारी बैंकको आन्तरिक लेखा परीक्षण विभाग प्रमुखका रूपमा काम गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर