२०८३ असोज २९ गते बिहिवार / Oct 15 , 2026 , Thursday
२०८३ असोज २९ गते बिहिवार

तोलामा एक हजारले घट्यो सुनको मूल्य

Nada
२०८३ जेठ १३ गते ११:४३
Shares
तोलामा एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु एक हजारले घटेको छ ।

ncell

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला रु दुई लाख ९१ हजार ५०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने रु दुई लाख ९० हजार ५०० निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । मंगलबार प्रतितोला रु पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु पाँच हजार ८० निर्धारण भएको छ ।

ताजा खबर

सम्बन्धित खबर