२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

डिजिटल भुक्तानीमा मूल्य अभिवृद्धि कर १० प्रतिशत छुट

Nada
२०८३ जेठ १५ गते १६:३०
Shares
डिजिटल भुक्तानीमा मूल्य अभिवृद्धि कर १० प्रतिशत छुट

काठमाडौं : सरकारले ३६० वस्तुमा लागदै आएको डिजिटल भुक्तानीमा मूल्य अभिवृद्धि कर १० प्रतिशत छुट गरेको छ ।

ncell

आगामी आ.व २०८३/०८४ को बजेट संसद्‍मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल भुक्तानीमा मूल्य अभिवृद्धि कर १० प्रतिशत छुट गरेको  जानकारी दिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर