२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कम्पनी खारेजी प्रक्रिया सहज बनाउने घोषणा

Nada
२०८३ जेठ १५ गते १६:३२
Shares
कम्पनी खारेजी प्रक्रिया सहज बनाउने घोषणा

काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद‍्मा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा कम्पनी खारेजी प्रक्रियालाई झन्झटमुक्त र सहज बनाउने घोषणा गरिएको हो ।

ncell

यसअघि कम्पनी बन्द गर्न वर्षौँ लाग्ने र कानुनी जटिलता झेल्नुपर्ने अवस्था रहेका कारण उद्यमीहरूले समस्या भोग्दै आएका थिए ।
 

ताजा खबर

सम्बन्धित खबर