२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

पुँजीगत लाभकर अन्तिम हुने

Nada
२०८३ जेठ १५ गते १६:३४
Shares
पुँजीगत लाभकर अन्तिम हुने

काठमाडौं : सरकारले पुँजीगत लाभकरलाई अन्तिम करको रुपमा रहने घोषणा गरेको छ ।

ncell

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

उनले अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलाको अस्थिरता, आन्तरिक उत्पादनको शिथिलता, उत्पादनशिल क्षेत्रमा न्युन लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतिको रुपमा रहे पनि सरकारले सोहीअनुसार काम गर्ने बताए ।

ताजा खबर

सम्बन्धित खबर