२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

३१ निकाय खारेज, १८ को पुनसंरचना 

Nada
२०८३ जेठ १५ गते १६:३५
Shares
३१ निकाय खारेज, १८ को पुनसंरचना 

काठमाडौँ : सरकारले ३१ निकाय खारेज गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार बजेट भाषणमार्फत सरकारी संरचना चुस्त बनाउन उक्त निर्णय लिइएको बताएका हुन् ।

ncell

अनावश्यक संरचना र निकाय खारेजबाट २० अर्ब बचत हुने अर्थमन्त्री वाग्लेको अनुमान छ ।

ताजा खबर

सम्बन्धित खबर