२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नेपालीले विदेशमा लगानी गर्न पाउने व्यवस्था 

Nada
२०८३ जेठ १५ गते १६:३८
Shares
नेपालीले विदेशमा लगानी गर्न पाउने व्यवस्था 

काठमाडौँ : नेपालीले विदेशमा लगानी गर्न खुला गरिने भएको छ ।

ncell

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । 

ताजा खबर

सम्बन्धित खबर