२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

तीन महिनाको इन्धन भण्डारमा लगानी गर्न मातृभूमि कोष स्थापना गरिने

Nada
२०८३ जेठ १५ गते १६:३८
Shares
तीन महिनाको इन्धन भण्डारमा लगानी गर्न मातृभूमि कोष स्थापना गरिने

काठमाडौं : सरकारले तीन महिनाको इन्धन भण्डारमा लगानी गर्न मातृभूमि कोष स्थापना गर्ने भएको छ ।

ncell

सरकारको आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर