२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

भिजिट नेपाल वर्ष २०८५ मनाइने

Nada
२०८३ जेठ १५ गते १६:४५
Shares
भिजिट नेपाल वर्ष २०८५ मनाइने

काठमाडौं : सरकारले २०८५ साललाई भिजिट नेपाल वर्षको रुपमा अगाडि सार्ने भएको छ । 

ncell

संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पर्यटन विकासका लागि २०८५ साललाई भिजिट नेपाल वर्षको रुपमा अगाडि सारिएको जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर