२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने सरकारको घोषणा

Nada
२०८३ जेठ १५ गते १६:४६
Shares
निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न दिने सरकारको घोषणा

काठमाडौँ : सरकारले निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत् व्यापार गर्न दिने घोषणा गरेको छ ।

ncell

अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यस्तो घोषणा गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर