२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने

Nada
२०८३ जेठ १५ गते १६:४७
Shares
नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने घोषणा गरेका छन् । ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने उनले बताए ।

ncell

आज आर्थिक वर्ष २०८३र८४ को बजेट भाषण गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । सेयर विक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने पनि उनले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर